Nepali - नेपाली
Content to assist people of diverse race to use 1823 services is available in seven languages only (i.e. Indonesian, Hindi, Nepali, Punjabi, Tagalog, Thai or Urdu).
Nepali
यदि तपाईं 1823 को सोधपूछ या उजुरी सेवा खोजी रहेको हुनुहुन्छ भने, कृपया अल्पसंख्यक जातीयहरूको लागि केन्द्रमा (3755 6822 मा) सम्पर्क गर्नुहोस् जसले तपाईंलाई टेलिफोन दोभाषे सेवा प्रदान गर्नेछ । तपाईंको फोन प्राप्त गरेमा, तिनीहरूको दोभाषेहरूले तपाईंलाई सहायता प्रदान गर्न 1823 मा तीनजना बीच सम्मेलन काल स्थापित गर्नेछ । सार्वजनिक बिदाहरू बाहेक, दोभाषे सेवाको संचालन समय सोमबार देखि आइतबार बिहान 8 देखि राती 10 बजे सम्म हो । कृपया ध्यान दिनुहोस् कि संचालन समय पछिको दोभाषे सेवाको अनुरोधहरू केवल जरुरी विषयहरूमा प्रदान गरिनेछ ।
Last update: 5 Dec 2019